साइट नियमहरू

Rules for the use of ProZ.com

The following rules have been created to extend and protect the pleasant, results-oriented atmosphere of the ProZ.com translation workplace. By using the site, you indicate your acceptance of, and agreement to abide by, these rules.


Site Rule

1 ProZ.com फोरमहरू केवल ProZ.com को कार्यक्षेत्र अन्तर्गतमा रहेर छलफल गर्नको लागि प्रदान गरिएको हुन्छ।
छलफलको लागि वैधानिक शीर्षकहरूमा भाषा र भाषा सम्बन्धी सेवाहरू (अनुवादन, व्याख्या, स्थानीयकरण, सबटाइटलिङ, इत्यादि), र साथसाथै विशेष रूपमा भाषा व्यवसायीहरूको आफ्नो काम प्रति रहेको अभिरुचि व्यावसायिक र प्राविधिक मामिलाहरू पर्दछन्। भाषा वा अनुवादन, भाषा वा अनुवादन सम्बन्धी व्यवसायसँग सम्बन्ध नजनाउने पोष्टिङहरू गर्न दिइँदैन। पोष्टिङहरू जुन राजनैतिक, धार्मिक, वा अन्य तरिकाले विवादास्पद प्रकृतिको छन्, वा जसलाई अन्य प्रयोगकर्ताहरूले अपमानजनक मान्छन्, त्यस्ता पोस्टिङहरूलाई व्यक्त गरिएको दृष्टिकोणलाई ध्यान दिए बिना हटाइनेछ। [ विस्तृत विवरणको लागि, साइटको कार्यक्षेत्रको परिभाषाहेर्नुहोस् ]
2 पोस्ट गर्नेहरूले सबैभन्दा उचित फोरममा विस्तृत शीर्षकहरू र पोस्ट लेख्नेछन भन्ने अपेक्षा गरिन्छ।
ProZ.com फोरमहरू धेरै सक्रिय हुने भएको हुनाले, स्रोतको उपयोगितालाई सुनिश्चित गर्न रेखदेख आवश्यक पर्दछ। पोस्टिङहरूका शीर्षकहरूले सकेसम्म पोस्टिङको विषयवस्तुको वर्णन गर्नुपर्छ, र सम्भव हुँदा, पोस्टिङको मुख्य विषयलाई शीर्षकमा उल्लेख गर्नुपर्छ। (ध्यानमा राख्नुहोस् कि स्पष्टता र अभिलेखहरूको व्यवस्थापनको लागि, मोडरेटरहरूलाई पोस्टिङको शीर्षकहरूलाई सम्पादन गर्ने र शीर्षकहरूलाई फोरमहरूको बीचमा सार्ने अधिकार दिइएको छ। मोडरेटरहरूले फोरम पोस्टिङको विषयवस्तुलाई परिवर्तन गर्न सक्दैनन्।)
3 पोस्टहरु एकपटक भन्दा बढी गरिनु हुँदैन।
एकै नासको शीर्षक थुप्रै पटक वा थुप्रै फोरमहरुमा पोस्ट नगर्नुहोस्।
4 जवाफहरू पोस्ट गरिएको शीर्षकबाट अलग हुनु हुँदैन।
विषयमा प्रतिक्रिया दिँदा, विषयलाई प्रस्तावितको रुपमा राख्नुहोस्। छलफल परिवर्तन गर्न, नयाँ विषय पोस्ट गर्न आवश्यक हुन्छ।
5 अन्यहरूको रायमा अनुमान लगाउने अनुमति छैन।
स्वीकृति बिना अन्यहरूको रायहरूमा टिप्पणी गर्ने ('जेनीले यस्तो सोच्छे जस्तो लाग्छ...) अनुमति छैन।
6 शीर्षकलाई बन्द गरिसकेपछि, वादविवादलाई निरन्तरता नदिइन सकिन्छ।
ProZ.com कर्मचारी सदस्यहरू वा मोडरेटरहरूले बन्द गरेका वा लुकाएका थ्रेडहरूमा भएका वादविवादहरूलाई निरन्तरता दिनु हुँदैन। शीर्षकलाई एक पटक बन्द गरिसकेपछि त्यस्ता थ्रेडहरू अन्तर्गत गरिएका पोस्टहरूलाई सम्पादन गर्न सकिँदैन।
7 फोरमको निर्दिष्ट भाषा प्रयोग गर्नुपर्छ।
प्रत्येक फोरमको लागि एउटा कार्य भाषा निर्दिष्ट गरिएको हुन्छ, पोस्टिङ गर्दा यस भाषालाई सम्भव भएको हदसम्म प्रयोग गरिनुपर्छ। जहाँ अन्य तरिकाले उल्लेख गरिएको छैन, अङ्ग्रेजी नै कार्य भाषा हो।
8 आउटसोर्सरको बारेमा विशेष रूपमा छलफल नगरिन सकिन्छ।
एउटा निश्चित आउटसोर्सर (नाम, सन्दर्भ, लिङ्क वा अन्य माध्यमहरूद्वारा पहिचान गरिने) को सम्बन्धमा पोस्टहरू र टिप्पणीहरू गर्ने अनुमति छैन, चाहे त्यो सकारात्मक होस् वा नकारात्मक होस्। (दिइएको आउटसोर्सरसँग पुन: काम गर्ने तिनीहरूको सम्भावनालाई सङ्केत गर्न, साइटको प्रयोगकर्ताहरूले ProZ.com ब्लु बोर्ड प्रयोग गर्नुपर्छ।)
9 प्रतिलिपि अधिकारको सम्मान गर्नु पोस्ट गर्ने व्यक्तिको जिम्मेवारी हो।
सामग्रीको अनधिकृत प्रतिलिपिहरू (प्रतिलिपि अधिकारद्वारा सुरक्षित, व्यापार चिह्न प्राप्त, वा अन्य तरिकाले संरक्षित) प्रयोग गर्न निषेधित छ। जबसम्म प्रकाशकहरूबाट अनुमति प्राप्त गरिँदैन तबसम्म, केवल लेखहरूको उद्धरणहरू र लिङ्कहरू मात्र छापिन सकिन्छ। त्यस्ता अवस्थाहरूमा, पोस्टिङले त्यस्तो अनुमति प्राप्त गरिएको छ भन्ने कुरा स्पष्ट पार्नुपर्छ।
10 कुनैपनि कानूनी बयानहरू छैन।
कानूनी बयानहरू र ProZ.com को नीतिहरू र सुविधाहरू प्रति रहेका कानूनी आपत्तिहरूलाई फोरममा उल्लेख नगरेर लिखित रूपमा ProZ.com को मुख्य कार्यालयमा पठाइनुपर्छ।
11 साइटको निर्दिष्ट क्षेत्रहरू प्रयोग गर्नुहोस्।
मामिलाहरू जसको लागि साइटमा समर्पित क्षेत्रहरू छन्, तिनीहरूको लागि फोरमहरू प्रयोग गर्नु हुँदैन। [ तपाईंले यहाँसाइटको समर्पित क्षेत्रहरू एउटा सूची पाउन सक्नुहुन्छ ]
12 प्रमाणित PRO नेटवर्कको लागि गरिने परीक्षण प्रक्रियाको बारेमा फोरमहरूमा छलफल गर्नुहुँदैन।
प्रमाणित PRO नेटवर्कको लागि गरिने परीक्षण प्रक्रियाको पूर्णतालाई कायम राख्न, प्रक्रिया सम्बन्धी निश्चित जानकारीको बारेमा फोरमहरूमा छलफल गर्नुहुँदैन। आफ्नो आवेदनको स्वीकृत वा अस्वीकृतिको लागि प्राप्त भएका कारणहरू सहित, प्रमाणित PRO नेटवर्कको लागि गरिने परीक्षण प्रक्रियाको आफ्नो व्यक्तिगत अनुभवसँग सम्बन्धित विस्तृत जानकारीको बारेमा फोरमहरूमा छलफल गर्नुहुँदैन। प्रश्नहरू सहायता अनुरोधमार्फत पेश गरिन सकिन्छ।
13 फोरमहरू मार्फत गैर-ProZ.com समारोहहरूको घोषणा केवल "भाषा उद्योग समारोह & घोषणाहरू" फोरममा मात्र गर्ने अनुमति छ।
एउटा घोषणा भाषा उद्योगहरु & या त घोषणा फोरम वा अनुवादन समाचार सेवा मार्फत प्रति घटनाको लागि पोस्ट गरिन सक्छ। अतिरिक्त घोषणाहरु (उदाहरणको लागि, “”रिमाइन्डर”, "अन्तिम कल”) लाई अनुमति छैन। घटनाहरु फोरमहरुमा जताततै घोषणा गरिनु हुँदैन। गैर-अंग्रेजी वा देश-विशेष फोरमहरुका लागि एउटा अपवादको रुपमा अनुमति दिइएको छ; एउटा घटना एकपटक, एउटा गैर-अंग्रजी वा देश-विशेष फोरममा पोस्ट गरिन सक्छ (यसको साथमा होइन, तर घटनाहरु तथा घोषणाहरुको फोरम वा अनुवादन समाचारहरुको सट्टामा)।

Adherence to the above rules is a condition for continued right to access and use the site.

Enforcement

Staff members and moderators may take any of the following actions to enforce the above rules:
* contacting site users to call attention to specific rules
* refraining from approving (or removing/hiding) postings that violate a rule
* causing a message related to the rules to appear to certain users when they undertake certain actions
* suspending, temporarily or permanently, access to site features that have been used in violation of the rules.
* termination of profile or membership (staff only)

Moderators and staff members must act in accordance with, and are protected by, site rules in exactly the same way as other members.

Termination

In rare cases of severe infraction, ProZ.com staff members may terminate a profile (and membership) with immediate effect. In most cases, however, ProZ.com uses a "yellow card/red card" policy, akin to yellow-card/red-card practice in the sport of football/soccer, for terminations.

Yellow and red cards are issued only by staff members. Rules are cited by number, and the date of the card is logged. The terms "yellow card" or "red card" are used explicitly; if an email is sent, the terms appear in the subject line.

A site user who has been issued a yellow card may continue to use the site (sometimes with certain restrictions), but is otherwise under notice that further infractions will lead to termination. A person whose profile has been terminated will not be readmitted to ProZ.com.

Outsourcers are subject to the site's Termination policy.

Clarification

For clarification regarding any of the above rules or rules enforcement, please submit a support request.
All of ProZ.com
  • All of ProZ.com
  • शब्द खोज
  • कामहरू
  • फोरमहरू
  • Multiple search