Certified translators

Certified translations are sometimes required for official purposes. What constitutes "certification" in translation differs from place to place (ie. the regulations in th United States are different than they are in Canada or the UK), and sometimes there are legal implications. The ProZ.com "certified pro network" is a network of professional translators (many of them freelancers) who have either been certified by a professional association, or who have been screened by professional peers. It is possible to search among this network for certified translators (or "sworn translators") who have the qualifications you require. Many show their rates or offer free quotes through their profiles.

ProZ.com द्वारा प्रमाणित PRO Network भनेको के हो?

ProZ.comप्रमाणित PRO नेटवर्क भनेको ProZ.com समुदायको पहल हो, जसको उद्देश्य विभिन्न भाषा युगलमा योग्यताप्राप्त अनुवादकहरूको पहिचान गर्नु हो र तिनीहरूलाई पूर्ण रुपमा छनौट व्यावसायिकहरूकोमा रहने नेटवर्किं र सहयोगी वातावरणको विकल्पसहित प्रदान गर्ने । नेटवर्कमा स्वीकृत हुनेले "ProZ.com प्रमाणित PRO" शीर्षक र सील कमाउनेछन्, जुन वैकल्पिक रुपमा प्रोफाइल पृष्ठहरू र ProZ.com वेबसाइट मा वा बाहिर प्रदर्शन गरिनेछ।

नेटवर्कमा सहभागिताका फाईदाहरू केके हुन्?

ProZ.com प्रमाणित PRO नेटवर्कमा सहभागी हुनाले उनीहरूलाई छुट्टाउन प्रमुख व्यावसायिकको लागि शक्तिशाली नयाँ साधन प्रदान गर्दछ, उनीहरूको विचित्र क्षमताहरूको प्रदर्शनबाट मात्र होईन (प्रकाशित उद्योग स्तरहरू राखेर), तर साथी/ग्राहक/आपूर्तिकर्ता समीक्षाबाट पनि र, चाडै, प्रमाणित ट्रायक रेकर्डहरू। यस समयमा, यस नेटवर्कले भेट्न र काम गर्नको लागि प्रमुख व्यावसायिकहरू र प्रमुख कम्पनीहरूलाई सजिलो तरिका प्रदान गर्छ, विशेष गरी जब त्यो काम सही गरिनु पर्छ र तदनुसार तिरिन्छ।



प्रमाणित हुनको लागि चाहिने आवश्यकताहरू केके हुन्?



स्वतन्त्र अनुवादकहरू


  1. अनुवादन योग्यता *
    1. स्रोतमा दक्षता
    2. लक्षयमा दक्षता
    3. अनुसन्धान दक्षता
    4. सांस्कृतिक दक्षता
    5. प्राविधिक दक्षता:
  2. व्यापार विश्वसनीयता
  3. राम्रो नागरिकता


* EN 15038 मा आधारित


Note: ProZ.com professional membership is required for admittance into the Certified PRO Network for freelance translators and ProZ.com business membership is required for businesses; beyond that, there is no additional charge for participation.




Your PRO status
अहिले सम्म पेश गरेको छैन्


सङ्ख्याहरू द्वारा

नेटवर्कको लागि छनौट अहिले जारी छ। आजसम्म त्यहाँ:

4634

ProZ.com ले PRO स्वतन्त्रहरूलाई प्रमाणित गरेको छ


मानिसले के भनि रहेका छन्

I welcome the incentive to review my skills and keep checking they are up to date.

There is great interest for this.

Having been recommended by fellow colleagues is a great honour. I look forward to contributing even more to the community.