Mobile menu

Member activities


ProZ.com मा सदस्यका क्रियाकलापहरुबारे जान्नुहोस्।


अनलाइन र अफलाइन घटनाहरू

ProZ.com अनलाइन तथा अफलाइन प्रशिक्षण सत्रहरुले अनुवादकहरु, दोभाषेहरु, र भाषा उद्योगहरु भित्रका अन्यलाई व्यवसायीक प्रशिक्षण प्रदान गर्छन्। ती सत्रहरु आफ्नो क्षेत्रहरुमा साबित विशेषज्ञताप्राप्त व्यवसायीहरुद्वारा दिइन्छन्।


रुपान्तरण प्रतियोगिताहरु

आफ्नो सामन्य तालिका तथा टेस्टबाट रमाइलो तरिकाले विश्राम लिनुहोस्-र- सहकर्मीहरूलाई आफ्नो कौशल देखाउनुहोस्।


प्रमाणीत गरिएको PRO सञ्जाल

ProZ.com द्वरा प्रमाणित PRO सञ्जाल ProZ.com समूदायको एउटा नयाँ पहल (प्रस्ताव) हो, जसको उद्देश्य विभिन्न भाषा जोडाहरूमा काम गरिरहेका योग्य अनुवादकहरू तथा अनुवादक कम्पनीहरूलाई पहिचान गर्नु, र छानिएको सम्पूर्ण व्यवसायीहरू शामिल भएको वातावरणमा सञ्जाल बनाउने तथा सहकार्य गर्ने विकल्प उपलब्ध गराउनु हो। कार्यक्रममा स्वीकार गरिएका तिनीहरूले "ProZ.com द्वारा प्रमाणित PRO" शिर्षक हासिल गरेर सुनिश्चित गर्छन्, जुन विकल्पको रुपमा प्रोफाइल पृष्ठहरू र ProZ.com वेबसाइटको भित्र वा बाहिर कुनै ठाउँमा प्रदर्शित हुन सक्छ।


व्यवसायीक छलफल फोरमहरु

ProZ.com फोरमहरु तुलनात्मक रुपमा असंरचित प्रारुपमा आपसी हितको विषयमा चर्चा गर्न ProZ.com प्रयोगकर्ताहरुका लागि खुल्ला छलफलका क्षेत्रहरु हुन्।


परामर्शदाता कार्यक्रम

ProZ.com परामर्श कार्यक्रम पूर्ण सदस्यहरूको लागि अरु सदस्यहरू, जो शिक्षार्थी लिन सक्ने गरी सुस्थापित भएका छन्, तिनीहरूलाई भेट्नको लागि एउटा माध्यम उपलब्ध गराउने अभिप्राय भएको एउटा पहल हो।



अन्य क्रियाकलापहरू


रुपान्तरण सम्बन्धि भिडियोहरु हेर्नुहोस्

ProZ.com परामर्श कार्यक्रम पूर्ण सदस्यहरूको लागि अरु सदस्यहरू, जो शिक्षार्थी लिन सक्ने गरी सुस्थापित भएका छन्, तिनीहरूलाई भेट्नको लागि एउटा माध्यम उपलब्ध गराउने अभिप्राय भएको एउटा पहल हो।

रुपान्तरणसँग सम्बन्धित भिडियोहरू जस्तै, वेब सेमिनारहरु, ट्यूटोरियलहरु, प्रशिक्षण सत्रहरु, सम्मेलन भिडियो तथा थप।



साइट विवरण

ProZ.com मा उपलब्ध सुविधाहरु छिटो हेर्नुहोस्




All of ProZ.com
  • All of ProZ.com
  • शब्द खोज
  • कामहरू