Freelance translators

दोभाषेहरू जस्तै, अनुवादकहरूले एउटा भाषा देखि अर्को भाषामा अनुवाद गरेर सबै संकृतिहरूमा सञ्चारलाई सक्षम गराउछन्। अनुवादकहरू बोलिएको शब्दहरूमा नभएर लिखित बिषयवस्तुमा काम गर्छन्।

अनुवादनले एक देखि अर्को भाषामा सामान्य शब्दको लागि शब्द रुपान्तरभन्दा थप कुराहरू सामिल गर्छ। अनुवादहरूलाई तिनीहरूले अनुवाद गर्ने कुनैपनि पाठको विषयवस्तुको साथ-साथै स्रोत र लक्ष्य भाषासँग सम्बन्धित संस्कृतिहरूको बारेमा पूर्ण रुपमा बुझ्नु आवश्यक हुन्छ।

300,000 भन्दा धेरै दर्ता भएका अनुवादक तथा दोभाषेहरूको साथमा, ProZ.com विश्वमा भाषा व्यवसायको सबैभन्दा ठूलो अनलाइन डेटाबेस हो। अनुवादक फेला पार्नको लागि कृपया भाषा जोडी रोज्नुहोस् वा उन्नत अनुवादक तथा दोभाषे खोज लाई प्रयास गर्नुहोस्। तपाईं अनुवादन कामको पोस्टिङ द्वारा विशेष अनुवादन परियोजनाको लागि उद्धरणहरू अनुरोध पनि गर्न सक्नुहुन्छ।

Select language pair:


तपाईंले खोजिरहनु भएको भाषाको लागि नहेर्ने? उन्नत अनुवादक खोज लाई प्रयास गर्नुहोस्

Browse freelance translators by language pair:





All of ProZ.com
  • All of ProZ.com
  • शब्द खोज
  • कामहरू
  • फोरमहरू
  • Multiple search